सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

मुख्यमन्त्रीद्वारा बम विष्फोट भएको घटनास्थलको अवलोकन

प्रदेश नं ५ प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक भूमिश्वर ढकालको निजी निवासमा गए राति भएको बम विष्फोटको आज बिहान मुख्यमन्त्री शङ्कर पोखरेलसहितको टोलीले स्थलगत निरीक्षण गरेको छ । ...