काठमाडौँ । वीर अस्पतालमा डाक्टरहरूमाथि आक्रमणको घटनामा संलग्न दोषीहरूलाई कडा कारबाही गर्न नेपाल चिकित्सक संघले सरकार समक्ष माग गरेको छ । संघका अनुसार वीर अस्पतालको अप्रेशन कक्षमा सेवामा खटिएका चिकित्सक...