सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

जापानका पूर्वमहारानीलाई स्तन क्यान्सर, शल्यक्रिया गर्ने तयारी

टोकियो– जापानका पूर्व महारानी मिचिकोलाई स्तन क्यान्सर भएकाले शल्यक्रिया गरिने भएको छ ।  आइतबार ८४ वर्षीया महारानीलाई प्रारम्भिक चरणमा रहेको क्यान्सरको शल्यक्रिया गर्न लागिएको उनको पारिवारिक स्रोतले जनाएको छ । ...