काठमाडौँ । नेकपा एमालेका नेता जितेन्द्रनारायण देवले पार्टी छाडेको घोषणा गरेका छन् । देवले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टी परित्याग गरेको घोषणा गर्दै एमालेले जेनजी आन्दोलनलाई नबुझेको र सच्चिनुको साटो...