राजनीति
कांग्रेस नेता जितेन्द्रनारायण देव एमाले प्रवेश
सोमबार, १७ असार २०८१, १६ : ००
काठमाडौँ । नेपाली कांग्रेसका नेता जितेन्द्रनारायण देव कांग्रेस परित्याग गरी नेकपा एमाले प्रवेश गरेका छन् । सप्तरी जिल्लाका देवलाई सोमबार एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले पार्टीमा स्वागत गरेका छन् ।
कांग्रेस पूर्व केन्द्रीय सदस्य रहेका देव संविधानसभा सदस्य तथा राष्ट्रिसभा सदस्य बनेका थिए । देवसँगै लोसपाका उपाध्यक्ष तथा संविधानसभा सदस्य अकवाल अहमद साह पनि एमाले प्रवेश गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण