शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

उत्तरगङ्गा जलविद्युत् परियोजनाको काम छिट्टै अगाडि बढाइयोस् : सांसद पौडेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं बागलुङ क्षेत्र नम्बर २ का सांसद देवेन्द्र पौडेलले उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् परियोजनाको काम छिट्टै अघि बढाउन सरकारसँग माग गरेका छन् । ...