उत्तरगङ्गा जलविद्युत् परियोजनाको काम छिट्टै अगाडि बढाइयोस् : सांसद पौडेल
आइतबार, २२ भदौ २०७६, १७ : ३८
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं बागलुङ क्षेत्र नम्बर २ का सांसद देवेन्द्र पौडेलले उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् परियोजनाको काम छिट्टै अघि बढाउन सरकारसँग माग गरेका छन् ।
आइतबार संसदको शुन्य समयमा बोल्दै सांसद पौडेलले जलविद्युत् परियोजनामा तुरुन्त प्राविधिक पठाएर सरकारले शिघ्र काम अगाडि बढाउन माग गरेका हुन् ।
उत्तरगङ्गा जलासय परियोजना देशकै सस्तो, सरल र सहज परियोजनाका रुपमा भएको भन्दै सांसद पौडेलले यो वा त्यो विवाद सिर्जना गरेर परियोजना कार्यान्वय हुन नदिने षड्यन्त्रको विरोध समेत गरेका छन् ।
८२८ मेगावाटको उक्त जलाशययुक्त परियोजना पछिल्लो समय अन्योलमै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण