मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

३८ वर्षीय अमनलाल मोदीको नेतृत्वमा कायम होला सुशासन ?

विराटनगर । अघिल्लो निर्वाचनमा पूर्वमन्त्री तथा कांग्रेसका प्रभावशाली नेता महेश आचार्यलाई फराकिलो मतान्तरले पराजित गर्दै सांसद बनेका माओवादी नेता अमनलाल मोदीले यस पटक एमाले नेता विनोद ढकाललाई पराजित गर्दै संसद...