शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

छैटौं ‘सम्मान मिस लिम्बू’को युके र हङकङमा पनि अडिसन हुने

काठमाडौँ । ‘बौद्धिक विकास, सौन्दर्य पहिचान र संस्कृति’ भन्ने मूल नारासहित ‘सम्मान मिस लिम्बू–२०७९’ आयोजना हुने भएको छ । आयोजक संस्था याक्थुङ युथ एशोसिएसनले काठमाडौंमा एक कार्यक्रम गर्दै प्रतियोगीताको जानकारी...