मकवानपुर । नेकपा एमाले बागमती प्रदेश संसदीय दलको प्रमुख सचेतकमा एकालाल श्रेष्ठ नियुक्त भएका छन् ।संसदीय दलको नेता जगन्नाथ थपलियाले उनलाई प्रमुख सचेतकको जिम्मेवारी प्रदान गरेका हुन् । बिहीबार संसदीय दलको...