बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

प्रदेश १ प्रदेशसभा सचिवालयका एक अधिकृतको दुर्घटनामा परी मृत्यु

विराटनगर । विराटनगर महानगरपालिका–३ स्थित ढाटमा बुधबार दुर्घटना हुँदा प्रदेश १ को प्रदेशसभा सचिवालयका एक अधिकृतको मृत्यु भएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा संसद सचिवालयका अधिकृत तथा सुनसरी धरान...