काठमाडौँ । ललितपुरको झम्सिखेलस्थित ‘द ब्रिटिस स्कुल’ले रातोपाटी डटकममा प्रकाशित समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै खण्डन गरेको छ। स्कुलका तर्फबाट अख्तियारप्राप्त प्रतिक खड्काले पठाएको पत्रमा मिति २०८१/०८/११ गते प्रकाशित “'द...