बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

स्वास्थ्य कार्यालय जुम्लाका तत्कालीन प्रमुख शाहीसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

जुम्ला । स्वास्थ्य कार्यालय जुम्लाका तत्कालीन कार्यालय प्रमुख अंगदबहादुर शाहीसहित तीन जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा अभियोगपत्र दायर गरेको छ । अख्तियारले शाहीसहितका व्यक्तिले औषधी खरिदमा झुटा बिल...