आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय

प्रविधिमार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले प्रविधिको प्रयोगमार्फत निगरानी बढाएको छ। सीसीटीभी क्यामेरा तथा अटोमेटिक नम्बर प्लेट रिकग्नाइजेसन (एएनपिआर) प्रणालीको प्रयोग गरी नियम उल्लङ्घन गर्ने सवारी चालकलाई निगरानी गर्दै...