दुई आईजी अमेरिका प्रस्थान
आइतबार, २१ असार २०८३, २१ : ३३
काठमाडौँ । नेपाल प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेल अमेरिका प्रस्थान गरेका छन् ।
प्रहरी महानिरीक्षक कार्कीको नेतृत्वमा रहेको प्रतिनिधिमण्डललाई प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षक तथा अन्य वरिष्ठ प्रहरी अधिकृतहरूले आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुभकामनासहित बिदाइ गरे।
संयुक्त राष्ट्रसङ्घीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलनमा विश्वका विभिन्न देशका प्रहरी सङ्गठनका प्रमुखहरू सहभागी भई शान्ति स्थापना, अन्तर्राष्ट्रिय सुरक्षा, अपराध नियन्त्रण तथा प्रहरी सहकार्यसँग सम्बन्धित विषयमा छलफल गर्ने कार्यक्रम छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तर कोरियाद्वारा नयाँ हतियार ‘काङ कोन’ परीक्षण
-
१० बजे १० समाचार : बालेन सरकारलाई घेराबन्दी गर्ने तयारी, मधेसका रास्वपा सांसद असन्तुष्ट
-
जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल
-
शासकीय सुधारलाई निरन्तरता दिने विषयमा सरकारलाई कांग्रेसको समर्थन
-
गोरखामा मरुवा सङ्क्रमणले चैते धानमा क्षति
-
वन्यजन्तुको आक्रामक व्यवहार नियन्त्रण गर्न प्रविधिको प्रयोग गर्छाैँ : मन्त्री गौतम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण