सर्लाही । नेकपा एमालेले सर्लाही क्षेत्र नम्बर ३ बाट निवर्तमान सांसद हरिप्रसाद उप्रेतीको नाम एकल रूपमा सिफारिस गरेको छ। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उप्रेतीको नाम सिफारिस गरिएको...