बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

बन्ला त पाँचै वर्षमा आधुनिक सहरसहितको राजधानी ?

दाङ । प्रदेश सरकारले आगामी पाँच वर्षभित्र दाङको देउखुरीमा लुम्बिनी प्रदेशको प्रादेशिक सहर विस्तृत योजना तय गरी सार्वजनिक गरेको छ । संरचना अभाव झेलिरहेको प्रदेश सरकारले आधुनिक सहर सहितको राजधानी निर्माणका...