आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बैंकहरूको मनोमानीमा राष्ट्र बैंकको मौन समर्थन

काठमाडौँ । चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थाहरूको स्प्रेडदर (कर्जा र निक्षेप बीचको अन्तर) घटाउँदै लैजाने र आधारदरलाई समेत निश्चित सीमा राख्ने नीति लिएको छ...