शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

मार्क्सवादी लेखन के हो ?

साहित्यिक वा अन्य प्रकारको लेखनमा कुनै न कुनै प्रकारको विचार हुन्छ, वर्गीय पक्षधरता हुन्छ । लेखकले आफू बाँचेको परिवेश, उसको शिक्षा, उसको सोचाइ, बुझाइ आदिलाई आफ्नो लेखनमा प्रस्तुत गर्छ ।...