मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय

सुदूरपश्चिमका सचिन र सुशील १६ वर्ष मुनिकाे राष्ट्रिय क्रिकेट टोलीमा समावेश

बिहीबार, ०५ असार २०८२, १८ : २०
बिहीबार, ०५ असार २०८२

कैलाली । एसीसी १६ वर्ष मुनिकाे इस्ट जोन कप २०२५ का लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीमा सुदूरपश्चिम प्रदेशका दुई खेलाडी सचिन भट्ट र सुशील रावलको नाम समावेश भएको छ।

दुवै जना लेग स्पिनर बलर हुन् र उनीहरूले राष्ट्रिय टोलीसँग मिलेर आइतबारदेखि मलेसियामा आयोजना हुने प्रतियोगितामा नेपाललाई प्रतिनिधित्व गर्नेछन्।  

विपिन प्रसाद शर्माको कप्तानीमा नेपाली राष्ट्रिय यू–१६ क्रिकेट टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले विपिनको कप्तानीमा एसीसी मेन्स यू–१६ इस्ट जोन कपका लागि १४ सदस्यीय टोली घोषणा गरेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप