इरान इजरायल तनाव
इरान–इजरायल तनावबारे ट्रम्पलाई तीन दिनसम्म सुरक्षा जानकारी लिने
शुक्रबार, ०६ असार २०८२, ०२ : २८
सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान–इजरायल युद्धमा सामेल हुने वा नहुनेबारे दुई सातामा निर्णय लिने बताएका छन्।
- ट्रम्पले आगामी तीन दिन इरान र इजरायलको पछिल्लो अवस्थाबारे सुरक्षा जानकारी लिने भएका छन्।
- ह्वाइट हाउसलाई उद्धृत गर्दै अलजजीराले जनाए अनुसार, ट्रम्पले नेशनल सेक्युरिटी काउन्सिल (एन.सी.एस.) सँग जानकारी लिनेछन्।
काठमाडौँ । इरान–इजरायल युद्धमा सामेल हुने कि नहुने दुई सातामा निर्णय लिने बताएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी तीन दिन सुरक्षा जानकारी लिने भएका छन् ।
ह्वाइट हाउसलाई उद्धृत गर्दै अलजजीराले जनाए अनुसार ट्रम्पले यहीँ शुक्रबार, शनिबार र आइतबार दुई देशको पछिल्लो अवस्थाबारे जानकारी लिने छन् ।
नेशनल सेक्युरिटी काउन्सिल (एन.सी.एस.) सँग राष्ट्रपति ट्रम्पले जानकारी लिने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण