काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहका राजनीति सल्लाहकार अशिम शाह नेतृत्वको ‘संविधान संशोधन बहसपत्र कार्यदल’ ले नागरिकसँग संविधान संशोधनका विषयमा सुझाव मागेको छ । कार्यदलले शुक्रबार सूचना प्रकाशित गर्दै नागरिकसँग राय सुझाव...