काठमाडौँ । प्रतिनिधि सभा कार्यसञ्चालन नियमावली मस्यौदा समिति गठन भएको छ । प्रतिनिधि सभाको सोमबार बसेको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीको सभापतित्वमा १५ सदस्यीय मस्यौदा समिति बनाएको हो...