शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

दोस्रो टेस्टमा वेस्ट इन्डिजसँग पाकिस्तान पराजित

इस्लामावाद । दोस्रो टेस्ट खेलमा वेस्ट इन्डिजले आयोजक पाकिस्तानलाई १२० रनले पराजित गरेको छ । वेस्ट इन्डिजले ३४ वर्षपछि पहिलो पटक पाकिस्तानलाई उसकै मैदानमा टेस्ट खेलमा पराजित गरेको हो ।...