मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

अवरुद्ध मदन भण्डारी र सिद्धिचरण राजमार्ग सञ्चालनमा

कटारी । अबिरल वर्षासँगै पहिरो गएपछि बिहीबार रातिदेखि अवरुद्ध मदन भण्डारी राजमार्ग आज साँझदेखि एकतर्फी सञ्चालनमा आएको छ । राजमार्गअन्तर्गत उदयपुरको कटारी–गाईघाट सडकखण्ड दुई दिनदेखि पूर्णरूपमा अवरुद्ध भएको थियो ।  ...