कास्की । घान्द्रुक कास्की जिल्लाको सुन्दर पर्यटकीय गाउँ हो । नेपालको पर्यटन राजधानीको रूपमा रहेको पोखराबाट छोटो समयमै पुग्न सकिने घान्द्रुक अन्नपूर्ण गाउँपालिकामा पर्छ । यस क्षेत्र पदयात्रा पर्यटनका लागि...