काठमाडौँ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले आगामी फागुनमा महाधिवेशन गर्ने भएको छ । प्रतिष्ठानको हालसालै बसेको केन्द्रीय समितिको बैठकले फागुनमा महाधिवेशन गर्ने निर्णय गरेको अध्यक्ष रीता थापा मगरले बताइन्...