पहिलो पटक लोक तथा दोहोरी गीत प्रतिष्ठानको नेतृत्वमा महिला निर्वाचित, को–को भए निर्विरोध ? (सूचीसहित)
शनिबार, १३ फागुन २०७९, १९ : ३३
काठमाडौँ । राष्ट्रिय लोक तथा दोहारी गीत प्रतिष्ठान नेपालले पहिलो पटक महिला नेतृत्व पाएको छ । धादिङमा भएको प्रतिष्ठानको महाधिवेशनबाट रिता थापा मगर अध्यक्षमा निर्विरोध निर्वाचित भएकी हुन् ।
यस्तै वरिष्ठ उपाध्यक्षमा पशुपति शर्मा, प्रथम उपाध्यक्षमा रामजी खाँण, उपाध्यक्षहरुमासुवास केसी, दीपक खड्का, राधिका हमाल निर्विरोध भएका छन् ।
यस्तै महासचिवमा शिव हमाल निर्विरोध हुँदा उपमहासचिव, कोषाध्यक्षलगायतका ३८ पदमा उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । अन्य पदमा भने निर्वाचन जारी रहेको निर्वाचन समितिले जनाएको छ ।
प्रतिष्ठानमा कुल ७५ पदमा निर्वाचन भएकामा ३८ पदमा उम्मेदवार निर्विरोध भएका हुन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण