काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादव कतारका ‘फादर अमिर’ शेख हमद बिन खलिफा अल थानीको निधनमा नेपाल सरकारको तर्फबाट शोक व्यक्त गर्न कतारको औपचारिक भ्रमणमा जाने भएका छन्। उपराष्ट्रपति कार्यालयका...