आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

स्ववियु निर्वाचनमा चार विद्यार्थी संगठनको गठबन्धन

काठमाडौँ । आगामी स्ववियु निर्वाचनमा चारवटा विद्यार्थी संगठनहरुले गठबन्धन गर्ने भएका छन् । आइतबार नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को केन्द्रीय कार्यालय बुद्धनगरमा बसेको संयुक्त विद्यार्थी संगठनहरुको बैठकले सो...