बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेपाल–भारतबिच राजनीतिक मात्र होइन, भावनात्मक सम्बन्ध पनि छ–मुख्यमन्त्री शाह

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाल–भारतबिचको सम्बन्ध केवल राजनीतिक सम्बन्ध नभएर भावनात्मक र सा‌ंस्कृतिक सम्बन्ध रहेको बताएका छन् ।  शनिबार भारत उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीसँगको भेटघाटमा उनले दुवै...