मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय

माइतीघरमा छताछुल्ल न्यायका याचना : फरक कथा, एउटै व्यथा

काठमाडौँ । काठमाडौंको माइतीघर मण्डला सरकारलाई खबरदारी गर्ने र न्याय माग्ने थलोको रुपमा परिचित छ। यतिबेला यही थलोमा विभिन्न घटनाका पीडित न्यायको माग गर्दै धर्नामा बसेका छन्। धर्नामा बसेका सबैका आ–आफ्नै पीडा...