बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

झारफुकले निम्त्याएको हत्या : परिवारदेखि मलामी जानेसम्म प्रहरी हिरासतमा

बुटवल । रुपन्देहीको सैनामैना नगरपालिका– १० मा झारफुकले निम्त्याएको हत्याको घटनामा मृत्तकको परिवार नै प्रहरी हिरासतमा रहेका छन् । सैनामैनाको झिमझिमे बस्ने १४ वर्षीया सीता ज्ञवालीको उपचार गर्ने बहानामा झारफुक गर्दा मृत्यु...