सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

तीन बजेपछि सभापतिमा मेरो उम्मेदवारी दर्ता हुन्छ : विमलेन्द्र निधि

नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले सभापतिमा उम्मेदवारी दिने तयारीमा जुटेको बताएका छन् । ​रातोपाटीसँगको कुराकानीमा निधिले पूर्ण टीम बनाएर उम्मेदवारी दिने कि पदाधिकारीमा मात्र उम्मेदवारी दिने भन्ने विषयमा छलफल भइरहेको बताए...