प्रदेश नं २ को नाम मिथिला–भोजपुरा : निधि
मङ्गलबार, २४ भदौ २०७६, २१ : ५८
जनकपुर – नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रदेश नं २ नाम मिथिला–भोजपुरा हुनुपर्ने बताएका छन् ।
राष्ट्रिय जागरण अभियानअन्तर्गत दोस्रो चरणको कार्यक्रमको आज जनकपुरधाममा शुभारम्भ गर्दै उनले आगामी असोज ३ हुने संविधान दिवसलाई नेपाली काङ्ग्रेसले गौरवका रूपमा मनाउने र मधेशका मागका सन्दर्भमा संविधान संशोधनको पक्षमा वकालत गरिरहेको बताउए ।
अन्तरघात र गुटको मनोविज्ञान काङ्गे्रसको पराजयको कारण भएको बताउँदै उनले काङ्गे्रस–काङ्गे्रसबीच सम्पर्क, संवाद र सक्रियता, वैचारिक स्पष्टता, व्यक्तिभन्दा नीति र सिद्धान्तलाई प्राथमिकताको आवश्यकता औँल्याए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण