शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

अख्तियारद्वारा सहायक वन अधिकृतविरुद्ध आरोपपत्र दायर

काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा डोटीको लानाकेदारेश्वर सब डिभिजन कार्यालयका सहायक वन अधिकृत (आठौँ तह) सुरेशचन्द्र डिसीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।  निजले...