सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

अनेरास्ववियुको प्रतिबद्धतापत्र :  विश्वविद्यालय तालाबन्दीरहित बनाउनेदेखि प्राज्ञिक सुशासन कायम गर्नेसम्म

काठमाडौँ । त्रिवि स्ववियु निर्वाचनका लागि अनेरास्ववियुले प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । आज काठमाडौँमा पत्रकार सम्मेलन गर्दै अनेरास्ववियुले आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेको हो ।  अनेरास्ववियुले निःशुल्क शिक्षा, स्वास्थ्य, दिगो स्वरोजगार...