शुक्रबार, १९ असार २०८३
ताजा लोकप्रिय

पत्रकार बगाले ‘जिनियस पत्रकारिता अवार्ड’बाट सम्मानित

काठमाडौं । पत्रकार रामजी बगाले ‘जिनियस कम्युनिकेशन अवार्ड २०८२’बाट सम्मानित भएका छन् ।  नेपाल प्रहरी क्लबको सभाहलमा सम्पन्न विशेष समारोहमा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाले बगालेलाई उक्त अवार्ड प्रदान गरेका हुन्...