शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

मुख्यन्यायाधिवक्ताका रुपमा तीन मुख्यमन्त्री झेलेका कुलानन्द उपाध्याय

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यन्यायाधिवक्ता कुलानन्द उपाध्याय पाँच वर्षे कार्यकाल पूरा गरिसकेका छन् । तत्कालीन मुख्यमन्त्री त्रिलोचन भट्टले २०७४ चैत ६ गते मुख्यन्यायाधिवक्तामा नियुक्त गरेका उपाध्याय यसबीचमा दुई पटक सरकार...