बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

भारतीय रेल्वेले आफ्ना पर्यटकलाई पशुपतिको दर्शन गराउने

काठमाडौँ । भारतीय रेलवे खान–पान एवम् पर्यटन निगम (आइआरसीटीसी) ले भारतका पर्यटकलाई पशुपति दर्शन गराउने घोषणा गरेको छ । भारतीय रेलको उपविभाग रहेको सो निगमले अयोध्या, वनारस, प्रयागराज हुँदै नेपालको...