काठमाडौँ । राजधानीको बालाजुस्थित बालबाटिका पाठशाला (बालबाटिका इन्टरनेशनल स्कुल)ले शनिबार आफ्नो २१औँ वार्षिक अभिभावक दिवस सम्पन्न गरेको छ । राजधानीको प्रज्ञा भवनमा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूले प्रस्तुत गरेको एक विशेष नाटकीय...