राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीले कक्षा १२ को अन्तिम परीक्षाका लागि तोकिएको परीक्षा केन्द्रका कारण विद्यार्थीहरूले भोग्नुपर्ने सास्तीप्रति सरकारको ध्यानाकर्षण गराएकी छिन्। सामाजिक सञ्जाल फेसबुकमा बुधबार एक भिडियो...