शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

फ्रान्समा १ लाखभन्दा बढी प्रदर्शनकारी सडकमा, के हो माग ?

पेरिस । नेपालपछि अब फ्रान्समा पनि सरकार विरोधी प्रदर्शन सुरु भएका छन् । बजेट कटौती र राष्ट्रपति इम्यानुएल मैक्रोंको राजीनामाको माग गर्दै बुधबार १ लाखभन्दा बढी मानिस सडकमा उत्रिएका छन् ।...