मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

सिरहाबाट ८० लाख बराबरको भन्सार छलीको कपडा बरामद

काठमाडौँ । सिराहाबाट सशस्त्र प्रहरीले करिब ८० लाख मूल्य पर्ने भन्सार छलीको कपडा बरामद गरेको छ । सिरहा नगरपालिका वडा नम्बर–१८ स्थित तारापट्टिबाट करिब ८० लाख रुपैयाँ बराबरको लत्ताकपडा बरामद...