बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

उत्तर कोरियाद्वारा पानीमुनि चल्न सक्ने आणविक ड्रोन परीक्षण

प्योङयाङ । उत्तर कोरियाले ‘रेडियोएक्टिभ सुनामी’ फैलाउन सक्ने ड्रोनको पानीमुनि परीक्षण गरेको दाबी गरेको छ । यो घातक हतियारको प्रक्षेपण उत्तर कोरियाली शासक किम जोङ उनको निगरानीमा भएको बताइएको छ । ...