सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

२०१ जनालाई नइ कीर्ति रत्न

काठमाडौँ । नइ प्रकाशनले राजधानी काठमाडौँमा देशदेशान्तरका २०१ जना स्रष्टालाई ‘नइ कृति रत्न’ अलङ्कारले विभूषित गर्‍यो । समारोहमा नइ प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाई, प्रा.मुकुन्दशरण उपाध्याय, महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठी, गौरवी नारी भद्रकुमारी...