शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

स्थिर अवधि सुरु हुनुअघि प्रधानमन्त्री देउवाको सम्बोधन, गठबन्धनलाई मागे मत

प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक शासन व्यवस्थामा निर्वाचन लोकतन्त्रको आत्मा रहेको बताएका छन् । ‘निर्वाचनलाई सफल पार्न हामी सबैको दायित्व हो । राणा शासनविरुद्धको अहिलेसम्म मुलुककले राजनीतिक संघर्षको एउटा चरण पूरा...