शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

शिक्षाविद् भन्छन्- नेपाल विश्वविद्यालय विधेयकमा स्वार्थ बाझियो

काठमाडौँ । शिक्षाविद्हरुले स्वार्थ बाझिने गरी सरकारले नेपाल विश्वविद्यालय सम्बन्धी विधेयक ल्याएको टिप्पणी गरेका छन् । संघीय शासन प्रणालीको एक कार्यकाल अवधि सकिँदा पनि संघीय शिक्षा ल्याउन नसकेको सरकारले विश्वविद्यालय...