काठमाडौँ । हरि बुढा मगरले अन्टार्कटिकाको सर्वोच्च शिखर माउन्ट भिन्सन (४,८९२ मिटर) सफलतापूर्वक आरोहण गर्दै इतिहास रचेका छन् । यससँगै उनले विश्वका सातै महादेशका सबैभन्दा अग्ला हिमालहरू आरोहण गर्ने “कन्करिङ...