काठमाडौँ । नेकपा (माओवादी केन्द्र) की सांसद छिरिङ ल्हामु लामा तामाङले कर्णाली प्रदेशलाई विकास बजेटमा बेवास्ता गरिएको भन्दै सरकारप्रति कटाक्ष गरेकी छन्। प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै सांसद तामाङले सरकारले बजेट विनियोजन...